Posts

Showing posts from October, 2011

लोकप्रिय मैथिली MP3 गीत डाउनलोड करू by http://mithiladham.weebly.com

Download famous Mithili MP3 Songs Listed below are few famous Maithili songs as listed on  http://mithiladham.weebly.com. Please click the zip file link or folder link to download them individually. You can also click the link listed below to go source website and download the songs from there. लोकप्रिय मैथिली भगवती गीत! डाउनलोड ( ZipFile ), ( Folder ) लोकप्रिय मैथिली विद्यापति गीत! डाउनलोड ( ZipFile ), ( Folder ) लोकप्रिय मैथिली शिव भजन! डाउनलोड ( ZipFile ), ( Folder ) मैथिल छी मिथिला बास हमर - रजनी पल्लवी डाउनलोड ( ZipFile ), ( Folder ) छठी मैया - शारदा सिन्हा! डाउनलोड ( ZipFile ), ( Folder ) लोकप्रिय मैथिली विवाह गीत! डाउनलोड ( ZipFile ), ( Folder ) शुभ विवाह - स्वर्णलता झा, आ हरिनाथ झा डाउनलोड ( ZipFile ), ( Folder ) लोकप्रिय मैथिली होली गीत! डाउनलोड ( ZipFile ), ( Folder ) मैथिली चहटगर गीत - Vol - I डाउनलोड ( ZipFile ), ( Folder ) मैथिली चहटगर गीत - Vol - II डाउनलोड ( ZipFile ), ( Folder ) मैथिली चहटगर गीत - Vol - III डाउनलोड ( ZipFile ), ( Folder ...

छठ पूजा की तैयारी पूरी, आज दिया जाएगा डूबते सूर्य को अर्घ्य by www.samaylive.com

आज डूबते सूर्य को अर्घ्य दिया जाएगा और बुधवार को उगते सूर्य को अर्घ्य देने के साथ इस पर्व का समापन होगा. छठ पूजा के लिए दिल्ली में यहां यमुना नदी के तटों की सफाई की गई है तथा अन्य इंतजाम किए गए हैं. दिल्ली सरकार के अनुसार लगभग 40 लाख लागों के यमुना तटों पर पहुंचने की संभावना है. छठ पर्व छठ, षष्ठी का अपभ्रंश है. कार्तिक मास की अमावस्या को दीवाली मनाने के तुरंत बाद मनाए जाने वाले इस चार दिवसीय व्रत की सबसे कठिन है और महत्वपूर्ण रात्रि कार्तिक शुक्ल षष्ठी की होती है. इसी कारण इस व्रत का नामकरण छठ व्रत हो गया. छठ लोक आस्था का पर्व है जो सूर्योपासना के लिए प्रसिद्ध है. मूलत: सूर्य षष्ठी व्रत होने के कारण इसे छठ कहा गया है. यह पर्व वर्ष में दो बार मनाया जाता है. पहली बार चैत्र में और दूसरी बार कार्तिक में. चैत्र शुक्लपक्ष षष्ठी पर मनाए जाने वाले छठ पर्व को चैती छठ व कार्तिक शुक्लपक्ष षष्ठी पर मनाए जाने वाले पर्व को कार्तिकी छठ कहा जाता है. यह पर्व पारिवारिक सुख-समृद्धि तथा मनोवांछित फल प्राप्ति के लिए मनाया जाता है. छठ व्रत के सम्बंध में कई कथाएं प्रचलित हैं. एक कथा के अनु...

'अइसन तू करे अइलू छठि माई के घटिया, बड़ा रे कठिन कइलू छठि के बरतिया' आज रात बिखरेगी छठ गीतों की छटा by navbharattimes.indiatimes.com

शकुन रघुवंशी फरीदाबाद।। 'अइसन तू करे अइलू छठि माई के घटिया, बड़ा रे कठिन कइलू छठि के बरतिया' 'केरवा जे फरेला घवद से, ओह पर सुगा मंड़राय' 'कांच ही बांस के बहंगिया, बहंगी लचकत जाए' आदि अनेक भोजपुरी गीतों के माध्यम से छठ की महिमा को जानने का मन है तो हो जाएं तैयार। मंगलवार को शहर में विभिन्न घाटों पर छठ पूजा के लिए पहुंचने वाले व्रतियांे और उनके परिजनों का मनोरंजन करने के लिए पूर्वी उत्तर प्रदेश व बिहार से कई लोक गायक बुलाए गए हैं। कुछ जगहों पर देर रात तक और कई जगहों पर रात भर गीत संगीत की महफिल जमेगी। सेक्टर-3 में पूर्वांचल विकास मंच ने लोगों को पूरी रात जगाने का कार्यक्रम बनाया है। मंच के प्रधान सुदीश कुमार यादव ने बताया कि उन्होंने नीरज निराला और कृष्णा यादव को बिहार से बुलाया है। दोनों भोजपुरी गीतों के कलाकार हैं। दोनों ही मंगलवार रात 7.30 बजे से बुधवार सुबह 6 बजे तक गीतों की महफिल सजाएंगे। सेक्टर-3 में हनुमान मंदिर पर सुनील सुरीला, नंदकिशोर अकेला, धनेश आदि रात 8 बजे से 12 बजे तक सुर लहरी छेड़ेंगे। डबुआ कॉलोनी स्थित भोजपुरी-अवधी समाज ने पिंटू राज...

छठ पर्व आज, यसरी मनाइन्छ छठ by eKantipur.com

आज पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यअनुरूप श्रद्धापूर्वक अस्ताउँदो सूर्यलाई पूजाआजा अर्चना र अर्घ्य दिइ भोलि बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अर्घ्य दिई छठ पर्व सम्पन्न गरिंदैछ । सूर्यको आराधना तथा व्रत पूजालाई ‘छठ’ पर्व भन्ने चलन छ । चैत महिनाको शुक्लपक्षमा ‘चैती छठ’ र कात्तिक महिनाको शुक्लपक्षमा ‘कात्तिकी छठ’ मनाउने परम्परा रहे पनि कार्तिकी छठको महत्व ठूलो भएकाले धेरै जसो श्रद्धालुहरूले कार्तिकी छठ मनाउने गरेका बुझिएको छ ।  मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रूपमा रहेको यो पर्वलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठी मइया आदिको नामले पुजिन्छ । छठ पर्वका अवसरमा तराईका नदी–तलाउमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्छ । छठ पर्वको रोचक पक्ष अस्ताउँदो सूर्यको पूजाआजा अघ्र्य दिइ रातभर व्रत, भजन किर्तन गरी उदाउँदो सूर्यको पूजाअर्चना अघ्र्य दिइ व्रत समाप्ति गरिने भएकाले छठपर्वलाई महत्वपूर्ण मानिन्छ । श्रद्धालु भक्तजनका अनुसार सात्विक र श्रद्धाका साथ गरिने यस पूजाबाट सुख शान्ति, धनधान्य र पुत्र प्राप्ति हुने ...

छठ -by विकिपीडिया (Nepali)

Image
नेपालको तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक छठ पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । इतिहास इतिहास सृष्टिको सुरुवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसंग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ...

बेला सूर्य पूजाको

हामीले दसैँअगावै बक्राहा खोला किनारमा ठाउँ छुट्टयाइसक्यौं,' मोरङ रंगेलीका मित्र केशव कार्कीले फोन गर्दै भने । उनले भने, 'यसपटक त गाउँ आउँछौ नि, हाम्रो घाटमा पनि पूजा गर्न आउनु ।' उनको परिवारले लोकदोहोरी घन्काउँदै नेपाली पहिरनमा विधिवत् छठ पूजा गर्छन् । केशवको परिवार केही वर्षअघिसम्म स्थानीय तराईवासी समुदायसँग पूजाआजामा सहभागी हुन्थे । बिस्तारै सिक्दै र बुझ्दै आफैं पूजा गर्न थालेका हुन् । बाल्यकालदेखि युवाअवस्थासम्म मैले मेरो प्यारो गाउँ रंगेली र छिमेकी गाउँ दर्वेशालाई जोड्ने बक्राहा खोला किनारमा पहाडे र मधेसी समुदायलाई काँधमा काँध जोड्दै छठ मनाएको देखेको छु । उनीहरू केही दिनअगावैदेखि खोला किनारमा घाट बनाएर केराको बोट र झिलिमिली बत्ती बालेर सजावट गर्छन् । बाजागाजाको साथ छठको मंगल गीत र लोक धुनमा मस्त हुन्छन् । उनीहरू अटल शौभाग्य, पति प्रेम, परिवार कल्याण, सुस्वास्थ्य र सन्तान प्राप्तिका लागि सूर्यको पुजा गर्छन् ।  एक दशकभन्दा बढी समयदेखि राजधानी बस्दा छठ पूजाको साँझ र बिहान उपत्यकाको जलाशय किनार र पोखरीहरूमा यस्तै दृश्य देख्दा मन गदगद हुन्छ । हिमाल, पहाड र ...

Freeflow: Festival of Chhath – Indian mythological story

The festival of Chhath is widely observed in Eastern India. This is a festival where worship of God Sun is performed. It may be noted that Sun’s worship is not done at many places. This festival is one of the most difficult to observe and is done to thank Surya for sustaining life on earth. To read more click here

तराई क्षेत्र - by विकिपीडिया (Hindi)

तराई क्षेत्र भारत, नेपाल एवं भूटान में स्थित हिमालय के आधार के दक्षिण में स्थित क्षेत्रों को कहते हैं। यह क्षेत्र पश्चिम में यमुना नदी से लेकर पूरब में ब्रह्मपुत्र नदी तक फैला हुआ है। इस क्षेत्र में भूमि नम है तथा इस क्षेत्र में घास के मैदान एवं वन हैं। तराई क्षेत्र के उत्तरी भाग भाभर क्षेत्र कहलाता है। तराई क्षेत्र की भूमि के अन्दर मिट्टी और बालू की एक के बाद एक परते हैं। यहाँ पर जल-स्तर बहुत उपर है। इस क्षेत्र की नदियों में मानसून के समय प्राय: बाढ़ आ जाती है। तराई क्षेत्र के नीचे (दक्षिण में) गंगा-यमुना-ब्रह्मपुत्र का मैदानी क्षेत्र स्थित है। Source: तराई क्षेत्र - विकिपीडिया

Welcome to Terai Madhesh News Portal

तराई मधेससँग सम्बन्धित सम्पूर्ण समाचारहरुको संगालो यस तराई मधेश समाचार पोर्टलमा तपाईहरु सबैलाई स्वगात छ ! हामीले यसै पोर्टलबाट नेपाल तथा भारतका केहि महत्वपूर्ण पत्रिका, अनलाइन पोर्टलबाट प्रकाशित तराई तथा मधेसका सम्पूर्ण घटना र विचारलाई समेट्ने सानो प्रयास गरेका छौ , आशा छ तपाईहरुले अवश्य मन पराउनु हुनेछ ! यस पोर्टलमा हामी तपाईहरुको सुझाब तथा सल्लाहको सधै पर्खाईमा हुन्छौ ! हामीले प्रस्तुत गरेका कुनै पनि समाचारमा तपाईलाई केहि प्रतिक्रिया जनाउनु परेमा हामीलाई यहाँ सम्पर्क राख्नुहोस् ! धन्यवाद !