Posts

Showing posts with the label Sunsari

"तिर्थाटनका लागि हिडेकाहरु दुर्घटनामा, १८ को मृत्यु " :: ekantipur.com

इनरुवा, कार्तिक २४ - सुनसरीको भरौल गाविस-२ मा यात्रु चढेको ट्याक्टर नहरमा खस्दा १८ जनाको मृत्यु भएको छ । धनुषाबाट सुनसरीको बराह क्षेत्र जाँदै गरेको ज.१.त ४५५३ नम्बरको ट्याक्टर सुनसरी मोरङ सिचाई आयोजनाको मूल नहरमा बिहान ५ बजे पल्टेको थियो । सुनसरीका प्रहरी उपरीक्षक राजु मानन्धरका अनुसार ट्रली इन्जनबाट छुटि्एर नहरमा पल्टिंदा ट्रलीले किचेर १७ जना र उपचारका क्रममा धरानमा १ जनाको निधन भएको छ । मृतकहरु मध्ये १६ महिला र २ जना पुरुष छन् । मृतकहरु सबै धनुषाको तारापट्टी सिर्सिया-४ का हुन् । उनीहरु सबै तिर्थाटनका लागि बराह क्षेत्र जाँदै थिए । प्रहरीका अनुसार मृतकहरु धर्मराज यादव,मन्तुरीया देवी यादव, पारो देवी यादव,रीता देवी यादव,कुमरदेवी यादव,सुमिन्द्रा मुखिया,भुवनेश्वर यादवी श्रीमती(नाम नखुलेको) र सुमित्रा यादव छन् । त्यस्तै अम्बीका कुमारी यादव,भूली देवी यादव,राजकुमार यादवकी श्रीमती(नाम नखुलेको),फुलकुमारी यादव,हरिचरण यादवकी श्रीमती-नाम नखुलेको),सुकदेव मुखीयाकी श्रीमती(नाम नखुलेको),कुमारी यादव र बिपो यादवी श्रीमती(नाम नखुलेको)को उक्त दुर्घटनामा मृत्यु भएको प्रहरीले जानकारी दिएको ...

"Six dead, dozen injured bus-micro bus accident" ::reviewnepal.com

Kathmandu, Nepal – At least six persons were killed and more than a dozen others injured when a passenger bus and a micro-bus collided at Ghapadi Tole of Madhesa VDC-4 along the East-west Highway in Sunsari district on Monday morning. The deceased passengers have been identified as Bir Bahadur Katuwal, Dambar Kumari Karki, 4560, and Raliya Malik, 40, of Madhesa-4, and Ratna Bahadur Bista 55, of Madhesa-5. Likewise, microbus driver Durga Karki of Bhojpur also killed at the accident but another deceased passenger is yet to identified. The ill-fated microbus with number plate Ko 1 Ja 930, en route to Ghaighat from Biratnagar and bus with number plate Na 3 Kha 3141 heading to Itahari from Inaruwa collided at around 9 am. [[.. Read more at " Six dead, dozen injured bus-micro bus accident " ::reviewnepal.com ..]]