नेपाल–भारत साझा विकास नीति ल्याउने राजदूतको प्रतिबद्धता by ekantipur.com

गुलरिया, कार्तिक १७ - नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले दुबै मुलुकका बीच साझा विकास नीति ल्याउने बताएका छन् । दक्षिण एशियामा नमूनाका रुपमा यो नीति हुने पिन उनले दावी गरे ।
बुधवार जिल्लाको धनौरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्‌घाटन गर्दै उनले उक्त कुरा बताएका हुन । भारत सरकारको सहयोगमा करिब १ करोड ५१ लाख रुपैयाँ सहयोगमा विद्यालय भवन निर्माण भएको हो ।
उनले शिक्षा, स्वास्थ्य, सडक लगायत विकासका लागि भारत सधै नेपाललाई सहयोग गर्दे आएको बताए । राजदूत जयन्त प्रसादले पूर्व भन्दा पश्चिम नेपालमा भारतीय विकासका परियोजना बढी बढाउने कार्यक्रम राखिने जानकारी दिएका छन् ।
[[.. Read More at नेपाल–भारत साझा विकास नीति ल्याउने राजदूतको प्रतिबद्धता by ekantipur.com..]]

Comments

Popular posts from this blog

थारु जाति विहारमा शरण लिन जाँदैनन् : राजकुमार लेखी !!

Do you love word search games? Create your own or play it for free at Nepazing.com

"तिर्थाटनका लागि हिडेकाहरु दुर्घटनामा, १८ को मृत्यु " :: ekantipur.com